• Community Cornerstone with Comptroller Brad Lander
    Nov 26 2024

    Join us for an insightful interview with NYC Comptroller Brad Lander as he discusses initiatives to support New York City's immigrant communities, including the Nepali community. Topics include:

    • Programs celebrating NYC's diversity.
    • Policies for affordable housing and first-time homebuyers.
    • Efforts to combat homelessness and address language barriers.
    • Support for immigrant-owned small businesses and job creation.
    • Amplifying immigrant voices in city decisions and maintaining services amid budget cuts.
    • Enhancing mental health services and collaborating with community leaders.

    Discover how Comptroller Lander works to ensure equity, transparency, and opportunities for all. Don’t miss it!

    Show More Show Less
    30 mins
  • Community Cornerstone Episode 4 with Chiri Babu Maharjan
    May 10 2024

    ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले अमेरिकाका केही शहरको तुलनामा ललितपुरमा फोहोर व्यवस्थापन राम्रो भएको दावी गर्नुभएको छ । खसोखासको पोडकाष्ट कम्युनिटी कर्नरस्टोनमा सुरेश शाहीसँग कुराकानी गर्दै उहाँले अमेरिकाका केही शहरको फोहोर व्यवस्थापनबाट नेपालले सिक्नुपर्ने कुराहरु भएतापनि न्युयोर्क लगायतलाई संकेत गर्दै केही शहरको फोहोर व्यवस्थापन ललितपुरकै राम्रो भएको दावी गर्नुभयो । अमेरिकाका कार्यक्रममा आएर आएर धेरै कुरा सिकेको र देखिनेगरी ललितपुरमा लागु गर्ने उहाँले बताउनुभयो । एनआरएनहरुलाई एनआरएन नागरिकता प्राप्त गर्न सहयोगका लागि महानगरपालिका र अन्तरगतका सबै वडाहरु तत्पर रहेको उहाँले बताउनुभयो । ललितपुरबाट चोरिएका मूर्ति, कलाकृति र सम्पदा नेपाल फर्काउन र पहिलेकै स्थानमा पुनस्र्थापना गर्न आफूहरु प्रतिबद्ध रहेको उल्लेख गर्दै ढुवानी खर्चको अभावमा नेपाल फर्काउन समस्या भएका मूर्ति, कलाकृति र सम्पदा आफूहरु ढुवानी खर्च बेहोर्न तयार रहेको उहाँले बताउनुभयो । महर्जन हालै अमेरिका भ्रमणमा आउनुभएको बेला गरिएको कुराकानी ।

    Show More Show Less
    42 mins
  • Talk of The Town with Kishor Panthi NRN Citizenship
    Apr 1 2024

    Talk of The Town with Kishor Panthi NRN Citizenship

    Show More Show Less
    37 mins
  • Talk of The Town with Kishor Panthi Final Part
    Mar 27 2024

    Talk of The Town with Kishor Panthi Final Part

    Show More Show Less
    25 mins
  • Talk of The Town with Kishor Panthi Part 2
    Mar 27 2024

    Talk of The Town with Kishor Panthi Part 2

    Show More Show Less
    30 mins
  • Talk of The Town with Kishor Panthi Part 1
    Mar 27 2024

    Guest: Keshab Raj Sedai

    Show More Show Less
    30 mins
  • ग्यास स्टेशनदेखि मेरिल्याण्ड राज्य संसदसम्म नेपाली मुलका राज्य सांसद ह्यारी भण्डारीको क्यापिटल हिलका लागि चुनावी अभियान Community Cornerstone EP 3
    Mar 6 2024

    ग्यास स्टेशनदेखि मेरिल्याण्ड राज्य संसदसम्म

    नेपाली मुलका राज्य सांसद ह्यारी भण्डारीको क्यापिटल हिलका लागि चुनावी अभियान

    Show More Show Less
    37 mins
  • Community Cornerstone Episode 2
    Feb 7 2024
    अमेरिकामा ट्याक्स फाइलबारे महत्वपूर्ण टिप्स: सीपीए विराज रिजालका साथमा सुरेश शाही । कम्युनिटी कर्नरस्टोनको दोस्रो भागमा ट्याक्स सम्बन्धि थप जानकारी । प्रश्न र सुझावका लागि: info@khasokhas.com / suryes2008@gmaill.com प्रस्तोता: सुरेश शाही यसपटक ट्याक्स फाइल गर्दा ध्यान दिनुपर्नृे कुराहरु के के हुन् ? परिचय चोरी लगायतका खतराबाट कसरी जोगिने ? ट्याक्स फाइल गर्न नहुने गल्तीहरु के कस्ता छन् ? यसपटक कर तिर्दा करको दरका ब्राकेटहरु कति कतिको रहेका छन् ? कति आम्दानी हुनेले कति कर तिर्नुपर्छ ? ९० प्रतिशत अमेरिकनहरुले स्टाण्डर्ड डिडक्सनमार्फत करयोग्य आम्दानी घटाएर कम कर तिर्छन् । स्टाण्डर्ड डिडक्सन के हो ? कस्ले स्टाण्डर्ड डिडक्सन प्रयोग गर्ने ? कस्ले आइटमाइज डिडक्सन प्रयोग गर्ने ? आगामी ट्याक्स फाइल गर्दा कसले पाउँछ ७५ सय डलरसम्मको सफा सवारी साधन र ऊर्जा क्रेडिट ? पेपल लगायतमा गरेको आम्दानी आईआरएसमा रिपोर्ट गर्नुपर्ने नयाँ नियम यसपटक पनि लागु नहुने भएको छ ? अर्कोपटक के कुरामा ध्यान दिने ? यसपटकदेखि आइआरएसले न्युयोर्क लगायत १२ राज्यमा निशुल्क ट्याक्स फाइल गर्ने आफ्नै प्रणाली लागु गर्न लागेको छ । राज्यको समेत ट्याक्स तिर्नुपर्ने राज्यहरुमा यो प्रणाली कत्तिको झन्झटिलो हुनसक्छ ? अमेरिकामा समयमै ट्याक्स फाइल नगरे कस्तो सजाय वा जरिवाना हुन्छ? गत बर्ष विदेश बसेर १ लाख २० हजार डलरडलर सम्म कमाएकाहरुले अमेरिकामा कर तिर्न नपर्ने भनिएको छ, यसमा कस्ता योग्यताका मापदण्ड लागु हुन्छन् ? विगतमा ट्याक्स फाइल गर्न छुटेको भएमा वा ट्याक्स फाइल गर्दा कुनै गल्ती भएको भएमा के गर्ने ?ट्याक्स फाइल गर्दा विदेशमा भएको सम्पत्ति र बैंकखाता रिपोर्ट गर्नुपर्ने प्रावधान के हो ? नगरे के हुन्छ ? कस्तो अवस्थामा विद्यार्थीहरुले ट्याक्स फाइल गर्नुपर्छ ? विद्यार्थी लगायतका गैर आवासीय व्यक्तिले भर्नुपर्ने १०४० एनआर वा १०४० एनआर ईजी फर्म के हो ? उनीहरुले आवासीय व्यक्तिले भने १०४० फर्म किन भर्न हुँदैन? ट्याक्स फाइल गर्दा १८ बर्षभन्दा माथिका आश्रितहरूको लागि कति क्रेडिट लिन सकिन्छ ? चाइल्ड ट्याक्स क्रेडिट र अर्नड इन्कम ट्याक्स क्रेडिटका लागि को योग्य हुन्छ ? बच्चा र डिपेन्डेन्टको हेरचाह क्रेडिट के हो ? अरु कस्ता कस्ता क्रेडिटका ...
    Show More Show Less
    31 mins